दफा ४६
मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने
: मतदान अधिकृतले मतदानको लागि प्रयोग गरिएको मतपेटिका सुरक्षित रुपमा निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्नु पर्नेछ।